इण्डियन प्रिमियर लिगमा चेन्नई र मुम्बई खेल्दै

इण्डियन प्रिमियर लिगमा चेन्नई र मुम्बई खेल्दै

ff

चैत २० । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा बुधबार पनि एउटा मात्रै खेल हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजे चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्स वान डे स्टेडियममा खेल्दैछन् । यी दुवैको चौथो खेल हो ।
चेन्नई जारी आईपीएलमा अपराजित टिम हो भने मुम्बईले एक खेलमा मात्रै जित हात पारेको छ । गएको संस्करणको उपाधि विजेता चेन्नाई बुधबारको खेल पनि जित्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुने छ । मुम्बई पछिल्लो खेलमा पञ्जाबसँग राजित भएको थियो । चेन्नईको फर्म उत्कृष्ट रहेको छ ।

चैत्र २०, २०७५ प्रकाशित

Facebook Comments