अपडेटः बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ११०४ जनाको उद्दार (विवरणसहित)

अपडेटः बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ११०४ जनाको उद्दार (विवरणसहित)

kalanki_cylinder_10_Z8LuTYICuN

असार २९ । बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

2_3asdVJzKdg

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।
असार २९ गते २०७६ प्रकाशित

About the author

यो राजमार्ग सामुदायिक सन्चार केन्द्रद्धारा सन्चालित रेडियो राजमार्ग ९२.१ मेगाहर्जको आधिकारिक वेबसाईट हो ।

Facebook Comments