• काफलचौरमा जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम सम्पन्न

    डिल बहादुर लामा बेलकोटगढि । नुवाकोटको बेलकोटगढी -२ काफलचौरमा जनजाती भवन निर्माणका लागि घडेरी र पर्खाल लगाउने काम सम्पन्न भएको छ।आर्थिक वर्ष २०७४/७५ मा वडा कार्यलयबाट विनियोजित गरिएको रु.१,७०,०००(एक लाख सत्तरी हजार रुपैयाँबाट कार्य सम्पन्न गरिएको ...

  • फेरि एकसाथ रणबीर र सोनम

    एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् । पोस्टरमा सोनम र रणबीरको जोडी ...

  • नुवाकोटमा ३१ योजना अलपत्र

    नुवाकोट । नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा चार कार्यालय मार्फत विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत सञ्चालनमा रहेका ...

  • नुवाकोटको पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा

    नुवाकोट । शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवार मध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै खुला दिशामुक्त क्षेत्र भएको हो ...

  • धादिङको चालिसेमा दुईवटा कन्टेनर ट्रकमा आगलागी

    धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी ६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रक जलेको छ । सडक नजिकै रोकिराखेको आर जे ४२ ग ५०२१ र आर जे ४२ ग ०७५६ नम्बरको २२ चक्के भारतिय नम्बर प्लेटको दुईवटा ...